यही असार २ गते सङ्खुवासभाको हेवाखोलामा आएको बाढीमा बेपत्ता भएकाहरुको खोजी गर्दै सुरक्षाकर्मी । विभिन्न स्थानमा आएको बाढीमा बेपत्ता भएकाहरुको उद्दार, खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएका छन् । तस्बिर: सुजन बज्राचार्य/रासस