शुक्रबार, भाद्र २६ गते २०८३
images

सन्दीप पहिले पटक आइसिसीको एकदिवसीय वरियतामा

एक्सप्रेस पाना
भाद्र ३०, २०७८ बुधबार
  • 548
    SHARES
  • सन्दीप पहिले पटक आइसिसीको एकदिवसीय वरियतामा

    भदौ ३० काठमाडौं । आइसिसीको एकदिवसीय वरियतामा नेपालका सन्दीप लामिछाने परेका छन् ।

    images

    आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ९१ औं स्थानमा रहँदै शीर्ष एक सय वरियतामा पर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।

    ओडिआईमा ९१ औं स्थानमा रहेका सन्दीप टि–२० अन्तराष्ट्रिय वरियताको बलिङतर्फ भने ८१ औं स्थानमा रहेका छन् ।

    images