बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

एक्सप्रेस पाना
आषाढ ८, २०८० शुक्रबार
  • 197
    SHARES
  • राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

    राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

    images

    त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक  भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी  निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ ।

    राष्ट्रपति पौडेल यही असार २ गतेदेखि साे अस्पतालमा उपचाररत हुनुहुन्छ ।

    images