बिहीबार , कार्तिक २० गते २०८३
images
images

बाढीले पुल बगाएपछि खोला तर्न तुइनको प्रयोग

एक्सप्रेस पाना
आषाढ १०, २०८० आइतबार
  • 319
    SHARES
  • बाढीले पुल बगाएपछि खोला तर्न तुइनको प्रयोग

    मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पु¥याएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण । तुइनबाट खोला तरे बापत प्रतिव्यक्ति रु १०० लिने गरिन्छ । मोटर चल्ने पुल बगाएपछि ताप्लेजुङदेखि पाँचथरको सदरमुकाम झापा, विराटनगरसम्मको सडक सञ्जाल टुटेको छ । तस्बिरः दिलकुुमार लिम्बू÷रासस

    images

    No description available.