आज असार १५ राष्ट्रिय धान दिवस : हेर्नुहोस् देशभरका विभिन्न १० स्थानको तस्बिर
पोखरा महानगरपालिका-१३ कसेरीफाँटमा हिले दौडमा सहभागी विदेशी पर्यटक। तस्बिर: धनबहादुर गुरुङ/रासस
घोराही–१७ मा धान रोप्दै लुम्बिनी प्रदेश सदस्य, घोराही उपमहानगरपालिकाका उपप्रमुख लगायत । तस्बिरः कुलदीप न्यौपाने÷रासस
सुनसरीको इनरुवामा धान रोप्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख, उपप्रमुख लगायत । तस्बिर: नवीन गड्तौला/रासस
बुटवल उपमहानगरपालिका-१५ मा आयोजित धान दिवस कार्यक्रममा उपमहानगर प्रमुख खेलराज पाण्डेलगायत। तस्बिरः भरत केसी/रासस
एमाले अध्यक्ष केपी शर्मा ओली भरतपुर महानगरपालिका-२४ मा धान रोप्दै, तस्बिरः नारायण अधिकारी/रासस
धान दिवसमा डोरी तान्ने प्रतियोगिता तनहुँको म्याग्दे गाउँपालिका, तस्बिर: पूर्ण विक/रासस
भरतपुर महानगरपालिका-२० भीमनगर चितवनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नेत्री हिसीला यमी । तस्बिर: सनद अधिकारी/रासस
इलाम नगरपालिका वडा नं ९ २०औँ धान दिवस मनाइँदै । तस्बिर : टिकाप्रसाद खतिवडा/रासस
मेयर भाम भने कृषक कै खेतमा पुगेर हलो तथा मई लगाउँदै, तस्बिर : नृपेन्द्र बहादुर मल्ल/रासस
हिलोमा माछा तोप्ने प्रतियोगिता : पोखरा-१३ कसेरी फाँटमा आयोजना गरेको रोपाइँ महोत्सव
.jpg)


