बिहीबार , कार्तिक २० गते २०८३
images
images

बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

एक्सप्रेस पाना
आषाढ १९, २०८० मंगलबार
  • 269
    SHARES
  • बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

    पाल्पा । अविरल बर्षाको कारण पाल्पाको तानसेन नगरपालिका-८ डुम्रे नजिकै सिद्धार्थ राजमार्गमा पहिरो खसेर सवारी आवागमन प्रभावित भएको छ । 

    images

    मंगलबार मध्यान्ह १२ बजे खसेको पहिरोका कारण डुम्रे हुँदै बुटवलतर्फ आउँने जाने सवारी साधन प्रभावित भएका हुन् ।

    पहिरो हटाइ सडक खुलाउने प्रयास भइरहेको प्रहरी चौकी प्रभासले जनाएको छ । 

    images