बिहीबार , कार्तिक २० गते २०८३
images
images

‘लुती अजिमा’ अर्थात् इन्द्रायणी मन्दिर

एक्सप्रेस पाना
आषाढ २०, २०८० बुधबार
  • 306
    SHARES
  • ‘लुती अजिमा’ अर्थात् इन्द्रायणी मन्दिर

    काठमाडौँ महानगरपालिका– १७ स्थित ढल्को विष्णुमती नदीको पूव किनारमा अवस्थित इन्द्रायणी मन्दिर । यो मन्दिर काठमाडौँको एक प्रसिद्ध मन्दिर तथा शक्तिपीठ हो । यस मन्दिरको देवतालाई नेपालभाषामा ‘लुती अजिमा’ भनिन्छ । बाल चतुर्दशीको दिन यस मन्दिर अगाडि अनोठो होम गरिनुको साथै तीनसम्म खतजात्रा पनि गरिन्छ ।

    images

    तस्बिर: हरिराम भेटुवाल÷ रासस