पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर-१ डुम्रेबजार क्षेत्रमा मापदण्डविपरीतका घरहरु भत्काइँदै । यस सडकको पूर्वी खण्डमा सडक बिस्तारका कार्य भइरहेको छ । तस्बीर: सानेबहादुर नेपाली/रासस