बिहीबार , कार्तिक २० गते २०८३
images
images

सुनको मूल्य बढ्यो

एक्सप्रेस पाना
आषाढ २७, २०८० बुधबार
  • 240
    SHARES
  • सुनको मूल्य बढ्यो

    काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर कारोबार भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर बुधबार १ लाख ११ जार ६०० रुपैयाँमा कारोबार भएको हो । 

    यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेर कारोबार भएको जनाएको छ ।

    images

    मंगलबार तोलामा १३९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १४ सय रुपैयामा कारोबार भएको छ ।