बिहीबार , कार्तिक २० गते २०८३
images
images

गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु

एक्सप्रेस पाना
आषाढ २८, २०८० बिहीबार
  • 185
    SHARES
  • गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु

    गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ ।

    images

    चट्याङ लागेर मुसिकोट नगरपालिका-१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी हुन् । उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो । 

    images