बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसुची

एक्सप्रेस पाना
आषाढ २९, २०८० शुक्रबार
  • 258
    SHARES
  • प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसुची

    काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक १ बजे बोलाईएको छ ।

    images

    संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देश जानकारी गराउने कार्यसुचीमा राखिएको छ ।

    साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्ने कार्यसुची रहेको छ । 

    images