बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रिय सभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

एक्सप्रेस पाना
आषाढ २९, २०८० शुक्रबार
  • 225
    SHARES
  • राष्ट्रिय सभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

    काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरेको छ ।

    images

    शुुक्ररबार बसेको राष्ट्रिय सभाको बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

    पारित गर्नुअघि सो विधेयकमाथि दफावार छलफल भएको थियो । पारितसँगै सो विधेेेयकलाई प्रतिनिधिसभामा फिर्ता पठाइएको छ ।

    images