बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौं महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदन (तस्वीरहरू)

एक्सप्रेस पाना
श्रावण ३, २०८० बुधबार
  • 260
    SHARES
  • काठमाडौं महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदन (तस्वीरहरू)

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर लगाएको छ ।

    images

    सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन आज डोजर चलाएको हो । 

    यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि आज नगरप्रहरीले डोजर चलाएको हो ।

    images

    तस्वीरहरू :

    Photo_1689756182832[1].jpg

    Photo_1689756183563[1].jpg

    Photo_1689756183314[1].jpg

    Photo_1689756184106[1].jpg

    Photo_1689756183861[1].jpg

    Photo_1689756214336[1].jpg

    Photo_1689756213881[1].jpg