बिहीबार , कार्तिक २० गते २०८३
images
images

लघुबित्त पीडितहरुको प्रदर्शन (फोटो फिचर)

एक्सप्रेस पाना
श्रावण ५, २०८० शुक्रबार
  • 231
    SHARES
  • लघुबित्त पीडितहरुको प्रदर्शन (फोटो फिचर)

    काठमाडौं । देश भरका विभिन्न ठाउँबाट माइतीघरमा जम्मा भइ ३०० जना भन्दा बढी लघुबित्त पीडितहरुले आज प्रदर्शन गरेका छन्। 

    images

    शुक्रवार माइतीघर देखि नयाँ बानेश्वर सम्म प्रदर्शन गरेका छन्।

    गत सातादेखि माइतीघरमा आमरण अनसन बसेका लघुबित्तिय संस्था विरुद्धको संघर्ष समितीका अध्यक्ष मणिराम ज्ञावालीलाई साथ र समर्थन दिन भन्दै आज विभिन्न जिल्लाबाट लघुवित्त पिडितहरु काठमाडौं आइपुगेका हुन्।

    images

     

    Photo_1689931425781[1].jpg

    Photo_1689931393967[1].jpg

    Photo_1689931394502[1].jpg

    Photo_1689931394696[1].jpg

    Photo_1689931394961[1].jpg

    Photo_1689931425364[1].jpg