बिहीबार , कार्तिक २० गते २०८३
images
images

२१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद

एक्सप्रेस पाना
श्रावण ११, २०८० बिहीबार
  • 184
    SHARES
  • २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद

    बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुम बजारबाट साउन १० गते सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ ।

    images

    नेपालगंजबाट तुल्सीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शंकास्पद रुपमा देखिएको उल्लेखित मुल्यको NTC र NCL को रिचार्ज कार्ड
    सुरक्षा वेश कुसुमले बरामद गरेको हो ।

    बरामद रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाईएको छ ।

    images