बिहीबार , कार्तिक २० गते २०८३
images
images

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा

एक्सप्रेस पाना
श्रावण १३, २०८० शनिबार
  • 243
    SHARES
  • अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा

                                                 अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा

    images

    पहिरो खसेर अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । 

    चितवनको इच्छाकामना गाउँपालिका५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो ।

    images

    सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । 

    पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक/पटक अवरुद्ध हुँदै आएको छ ।