शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपालको दोस्रो विकेट पतन

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 501
    SHARES
  • नेपालको दोस्रो विकेट पतन

    असोज १ काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । 

    images

    ओमानको अल अमेरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले टस हारेर ब्याटिङ थालेको थियो । नेपालले दोस्रो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई ३६ रनमा गुमाएको हो । यस अघि नेपालले आसिफ शेखलाई ३ रनमा गुमाएको थियो ।

    नेपालले २ विकेट गुमाएर ५७ रन जोडेको छ ।

    images