शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

यस्तो छ मंगलबार काठमाडौँमा फलफूल र तरकारीको मूल्य

एक्सप्रेस पाना
श्रावण २३, २०८० मंगलबार
  • 231
    SHARES
  • यस्तो छ मंगलबार काठमाडौँमा फलफूल र तरकारीको मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज बिहीबार काठमाडौँको बजारमा ४० रुपैयाँदेखि ८ सय रुपैयाँसम्मको तरकारी तथा फलफुल पाइने भएको छ ।

    images

    यसदिन रातो आलुको औसत मूल्य प्रतिकेजी ४९ रुपैयाँ २० पैसा र रातो आलु (मुडे) को औसत मूल्य प्रतिकेजी ४१ रुपैयाँमा खरिदबिक्री हुनेछ । समितीले प्रकाशन गरेको औसत मूल्यको दर अनुसार आज नेपाली ठूलो गोलभेडाको मूल्य प्रतिकेजी १७० रुपैयाँ, लोकल गोलभेडा सानोको मूल्य प्रतिकेजी रुपैयाँ रहेको छ ।