बिहीबार , कार्तिक २० गते २०८३
images
images

छहरे खोलामा तटबन्ध

एक्सप्रेस पाना
श्रावण २८, २०८० आइतबार
  • 226
    SHARES
  • छहरे खोलामा तटबन्ध

    मनाङ नसो गाउँपालिका-१ तालगाउँको बीचबाट बग्ने छहरे खोलामा तटबन्ध लगाउँदै ।

    images

    प्रदेश सरकार मातहात खानेपानी जलस्रोत तथा सिँचाइ सबडिविजन कार्यालय चामे मनाङको रु ४० लाख आर्थिक सहयोगमा  बस्ती संरक्षणका लागि तटबन्धको काम भइरहेको छ । तस्बिर: नवीन लामिछाने÷रासस