मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा हिजो साँझ आएको बाढी । बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । तस्बिर सौजन्यः बारागुङ मुक्तिक्षेत्र गाउँपालिका÷रासस
कागबेनीमा बाढीले गरेको कटान
मुस्ताङको वारागुुरुङ मुुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार कागखोलामा आएको बाढीले गरेको कटान ।
बाढीले कागबेनीमा १० वटा घर भत्काएको, तीन वटा साना मान्छे तर्न बनाएको कल्भर्ट पुल बगाएको, प्रहरी चौकी, धर्मशालाको भवनमा क्षति र निर्माणाधीन मोटरेबल पुल बगाएको छ ।
तस्बिर सौजन्यः वारागुुरुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङ÷रासस

.jpg)


