बिहीबार , कार्तिक २० गते २०८३
images
images

सडकको संरचना निर्माण गर्दै

एक्सप्रेस पाना
भाद्र १, २०८० शुक्रबार
  • 251
    SHARES
  • सडकको संरचना निर्माण गर्दै

    अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको बिस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा नगपालिका-१२ स्थित भैँसेपाटीमा सडक संरचनाका लागि वाल निर्माण गर्दै मजदुर । 

    images

    भक्तपुरको सूर्यविनायक-साँगा र साँगा-धुलिखेलको सडकखण्ड बिस्तार गर्न गत फागुनदेखि तीन वर्षमा सक्ने गरी सुरु गरिएको निर्माण छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको हो । 

    तस्बिर/रासस

    images