सोमबार, कार्तिक १७ गते २०८३
images
images

गणतन्त्र इन्डोनेसिया ७८औं स्वतन्त्रताको अवसरमा काठमाडौंमा झन्डोत्तोलन

एक्सप्रेस पाना
भाद्र १, २०८० शुक्रबार
  • 370
    SHARES
  • गणतन्त्र इन्डोनेसिया ७८औं स्वतन्त्रताको अवसरमा काठमाडौंमा झन्डोत्तोलन

    काठमाडौं । गइन्डोनेसिया ७८औं स्वतन्त्रताको अवसरमा काठमाडौंमा झन्डोत्तोलन काययक्रम सम्पन्न भएको छ। 

    images

    नेपालका लागि इन्डोनेसियाका अवैतनिका बाणिज्य दुतको कार्यलय आइएमई कम्प्लेक्स पररसर, पानी पोखरी, काठमाडौंमा आयोवित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो।

    इन्डोनेवसयाको ७८औँ स्वतन्त्रताका अवसरमा दिनु भएको शुभकामना सन्देशमा नेपालका लागि इन्डोनेसियाका अवैतनिका बाणिज्यदुत चन्द्रप्रसाद ढकालले नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्यायउन आफूले प्रयास गररिहेको बताउनुभएको छ।

    images

    उहाँदे दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदन प्रदान तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकाले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउनु पर्ने कुरामा जोड दिनु भयो। 

    नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपालका लागि इन्डोनेसियाको राजदुतको आवासीय कार्यलय बंगलादेशको राजधानी ढाकामा रहेको छ।

  • सम्बन्धित विषय:

  • # IMEPAY