कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ५ गोटिहवाबाट भाद्र ३ गते सशस्त्र प्रहरीले करीव ८ लाख ६२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ।
भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा बिओपी मर्यादापुर कपिलवस्तुले उल्लेखित मुल्यको लत्ताकपडा तथा चप्पल बरामद गरेको हो। बरामद सामान सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ।
.jpg)

