मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका-१ गमगढी-नाक्चेलाग्ना चीन जोड्ने सडकको अल्कासाँघु भन्ने स्थानमा गमगाढ खोलामा काठको लाप्का तर्दै स्थानीय बासिन्दा।
खालामा पक्की पुल नहुँदा मुगुम कार्मरोङ्ग गाँउपालिका-१६ र छायाँनाथ रारा नगरपालिकाका-१९ बस्ती गरी ३५ वटा गाँउका स्थानीय जोखिम मोलेर जिल्ला सदरमुकाम गमगढी आउजाउ गर्दै आएका छन्। तस्बिर÷रासस
.jpg)

