बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौँमा आज कुन तरकारीको कति छ भाउ ? (मूल्यसूचीसहित)

एक्सप्रेस पाना
भाद्र ८, २०८० शुक्रबार
  • 317
    SHARES
  • काठमाडौँमा आज कुन तरकारीको कति छ भाउ ? (मूल्यसूचीसहित)

    काठमाडौँको सबैभन्दा ठुलो तरकारी बजार कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 

    images

    जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ९० तथा भारतीयको ११० रुपैयाँ कायम गरिएको छ । यस्तै आलु रातोको ५२, मुला रातोको ७०, लोकल बन्दाको ५५, मकै बोडीको १००, अनारको ३५० रुपैयाँ मूल्य रहेको छ । 

    मूल्यसूची विस्तृतमाः

    images

    null