शुक्रबार, भाद्र २६ गते २०८३
images

किरण र ज्ञानेन्द्रलाई प्रबल जनसेवाश्री विभूषित

एक्सप्रेस पाना
आश्विन ३, २०७८ आइतबार
  • 376
    SHARES
  • किरण र ज्ञानेन्द्रलाई प्रबल जनसेवाश्री विभूषित

    असोज ३ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ तथा राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा सरकारले प्रदान गर्ने मानपदवी र विभूषण हुने सूचीमा परेका हुन् ।

    images

    कप्तान किरणसँगै खेल क्षेत्रमा योगदान गरेका क्रिकेटर ज्ञानेन्द्र मल्ललाई पदक मार्फत सम्मान गरिने भएको छ। किरणले भर्खरै नेपालमा सम्पन्न भारतसँगको मैत्रिपूर्ण खेलका क्रममा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली क्याप्टेनको इतिहास रचेका थिए ।

    मन्त्रिपरिषदको सिफारिसमा परेका उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै सम्मान गर्ने तालिका रहेको छ ।

    images