बिहीबार , कार्तिक २० गते २०८३
images
images

मुग्लिन-काठमाडौँ सडक अवरुद्ध

एक्सप्रेस पाना
भाद्र ८, २०८० शुक्रबार
  • 263
    SHARES
  • मुग्लिन-काठमाडौँ सडक अवरुद्ध

    काठमाडौँ । पहिरोका कारण मुग्लिन-काठमाडौँ सडक अवरुद्ध भएको छ।

    images

    मुग्लिन नजिकै नाग्दी खोलामा पहिरो खस्दा शुक्रबार साँझदेखि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो।

    अहिले पहिरो हटाउने कार्य शुरु गरेको भएपनि लगातार वर्षा भइरहेको र राति भएकोले कतिबेलासम्म सडक खुल्छ भन्ने स्पष्ट हुन सकेको नसकेको प्रहरीले जनाएको छ। 

    images