शुक्रबार, भाद्र २६ गते २०८३
images

प्रिमियर लिगमा आर्सन विजयी 

एक्सप्रेस पाना
आश्विन ३, २०७८ आइतबार
  • 303
    SHARES
  • प्रिमियर लिगमा आर्सन विजयी 

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबमा आर्सनल विजयी भएको छ । आर्सनले बर्न्लीलाई १–० गोलले हराएको छ । शनिबार राति भएको खेलमा आर्सनलले बर्न्लीलाई उसैको मैदानमा १–० गोलले हराएको हो । 

    images

    आर्सनलको जितमा मार्टिन ओडेगार्डले निर्णायक गोल गरे । उनले खेलको ३०औं मिनेटमा गरेको गोल नै आर्सनलको जितमा निर्णायक बनेको हो । 

    उक्त जितसँगै आर्सनलले ५ खेलबाट ६ अङ्क जोडेको छ । ऊ १२औं स्थानमा छ । यता पराजित बर्न्ली भने एक अङ्कका साथ १९औं स्थानमा छ । 
     

    images