बिहीबार , कार्तिक २० गते २०८३
images
images

भैल नाच प्रदर्शन (तस्बिरहरु)

एक्सप्रेस पाना
भाद्र १६, २०८० शनिबार
  • 253
    SHARES
  • भैल नाच प्रदर्शन (तस्बिरहरु)

    मध्यपुर थिमि चपाचोमा थिमि भैल नाच प्रदर्शन गर्दै। गाईजात्राको भोलि पल्टदेखि ४ दिन सम्म बेलुकीदेखि बिहानसम्म चपाचो, दिगुटोल, ईनायलाछी, लायकू, दथुटोल, मरूटोल बालकुमारी मन्दिर परिसरमा चारदिनसम्म भैल नाच प्रदर्शन गरिन्छ। भैल नाचमा २ भैल, २ दायगी र १ ज्यागुचा गरि ५ कलाकार हुन्छन्। तस्बिर: रत्न श्रेष्ठ, रासस

    images

    bhhh.jpg

    Bhara.jpg

    images

    bhaa.jpg

    bha.jpg