काठमाडौं । नेपाल आयल निगमले हालै पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौको बिजुलीबजारमा मसाल जुलुस प्रदर्शन गर्दै विरोध गरेको छ।
प्रदर्शनकारीले मसाल संगै प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला समेत जलाएका छन्।









.jpg)


