शुक्रबार, भाद्र २६ गते २०८३
images

अब आइएमई पेमा शाइन रेसुङ्गा विकास बैंकको मोबाईल बैंकिङबाट सिधै  क्यास लोड गर्नसकिने

एक्सप्रेस पाना
भाद्र १८, २०८० सोमबार
  • 244
    SHARES
  • अब आइएमई पेमा शाइन रेसुङ्गा विकास बैंकको मोबाईल बैंकिङबाट सिधै  क्यास लोड गर्नसकिने

    काठमाडौँ,  नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" मा अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले सजिलै  क्यास लोड गर्न सक्ने भएका छन् । 

    images

    विभिन्न वित्तिय संस्था सँग आबद्ध भइ सेवाग्राहीहरुलाई विधुतीय भुक्तानी सहज गराउने उदेश्यका  साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ ।

    सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले  बैंकको मोबाईल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन्। 
    ‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # IMEPAY