सोमबार, कार्तिक १७ गते २०८३
images
images

श्रीकृष्ण जन्माष्टमी पाटन (तस्वीरहरु)

एक्सप्रेस पाना
भाद्र २०, २०८० बुधबार
  • 418
    SHARES
  • श्रीकृष्ण जन्माष्टमी पाटन  (तस्वीरहरु)

     

    images

    WhatsApp Image 2023-09-05 at 21.14.28 (1).jpegWhatsApp Image 2023-09-05 at 21.14.24.jpegWhatsApp Image 2023-09-05 at 21.14.23.jpegवैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछ ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ।

     

    images

    WhatsApp Image 2023-09-05 at 21.14.26.jpeg

    WhatsApp Image 2023-09-05 at 21.14.26 (2).jpegWhatsApp Image 2023-09-05 at 21.14.28.jpeg

    WhatsApp Image 2023-09-05 at 21.14.29.jpeg

    WhatsApp Image 2023-09-05 at 21.14.30.jpeg