काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ ।
काठमाडौं-१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएकाले महानगरपालिका र महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा आज शोक बिदा दिइएको हो ।
रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनी गत आइतबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत थिए।
.jpg)


