बिहीबार , कार्तिक २० गते २०८३
images
images

आरती साहलाई न्याय माग्दै माइतीघरमा केश मुण्डन (तस्वीरहरु)

एक्सप्रेस पाना
भाद्र २२, २०८० शुक्रबार
  • 323
    SHARES
  • आरती साहलाई न्याय माग्दै माइतीघरमा केश मुण्डन (तस्वीरहरु)

    काठमाडौ। आरती साहलाई न्याय माग्दै बिगत ८५ दिनदेखि माइतीघरमा २४ घन्टे धर्नामा बसिरहेका प्रदर्शनकारीहरुले आज सामुहिक केश मुण्डन गरेका छन्।

    images

    आरती शाहलाई न्याय नमिलेको र राज्य अनि कानुन मरेको भन्दै स्व. साहका बुबा बिनोद प्रसाद शाह, मामा सन्तोष शाह लगायतका आफन्त एवम् सहयोगीहरुले आज सामुहिक केश मुण्डन गरेर सरकारको बिरोध गरेका हुन्।

    जनकपुरधाम उपमहानगरपालिका-९ की आरती साह गत जेठ ७ गते श्रीमानको घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

    images

    तर उनको आत्महत्या नभई हत्या भएको भन्दै माइती पक्षले आरोप लगाउदै आएको छ। उनीहरू गत असार १ गतेदेखि माइतीघर मण्डलमा आन्दोलनरत छन्।

    प्रहरीले यस घटनामा दुई जनालाई पक्राउ गरि मुद्दा समेत चलाइसकेको छ। एकजना भने फरार छन् ।

    तस्वीरहरु:-"

    WhatsApp Image 2023-09-08 at 02.00.36.jpegWhatsApp Image 2023-09-08 at 02.00.42.jpegWhatsApp Image 2023-09-08 at 02.00.25.jpegWhatsApp Image 2023-09-08 at 02.00.20.jpegWhatsApp Image 2023-09-08 at 02.00.18.jpegWhatsApp Image 2023-09-08 at 02.00.15.jpegWhatsApp Image 2023-09-08 at 02.00.10.jpegWhatsApp Image 2023-09-08 at 02.00.07.jpeg