बिहीबार , कार्तिक २० गते २०८३
images
images

नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्रीलगायत पशुपति आर्यघाटमा

एक्सप्रेस पाना
भाद्र २८, २०८० बिहीबार
  • 297
    SHARES
  • नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्रीलगायत पशुपति आर्यघाटमा

    काठमाडौं । दिबगंत संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्तिम संस्कार भईरहेको छ।

    images

    पशुपति आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झन्डा ओडाएर नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली ब्यक्त गरेका छन्।

    नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधिसभाको सभामुख देवराज गुरुङ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शिर्ष नेताहरू र नेपाल सरकार उच्च पदस्थ पदाधिकारीलगायत पशुपति आर्यघाटमा पुगेका छन्।

    images

    पार्टीका नेता तथा शुभचिन्तहरुले यतिखेर पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिईरहेका छन्।