काठमाडौँ । आजदेखि सोमबारसम्म काठमाडौं र ललितपुर जिल्लाका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म ६६ केभी स्युचाटार टेकु प्रसारण लाइन सटडाउन हुनेछ।