बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौंस्थित अमेरिकी दूतावास नजिकै बम विस्फोट

एक्सप्रेस पाना
आश्विन २, २०८० मंगलबार
  • 338
    SHARES
  • काठमाडौंस्थित अमेरिकी दूतावास नजिकै बम विस्फोट

    काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावास नजिकै बम विस्फोट भएको छ । केहीबेरअघि शंकास्पद रुपमा फेला परेको वस्तु डिस्पोज गर्ने क्रममा विस्फोट भएको थियो । 

    images

    बम डिस्पोज गर्ने वेलामा विस्फोट भएपछि दूतावास वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।