काठमाडौं । शिक्षा विधेयकको विरोधमा काठमाडौंमा शिक्षकहरूले प्रदर्शन गरेका छन्। देशभरबाट आएका शिक्षकहरूले काठमाडौंको माइतीघरबाट नयाँ बानेश्वरसम्म मार्चपास गरेकाका छन्।
माइतीघरमा जम्मा भएका शिक्षकहरु बानेश्वरसम्म पुगेपछि अहिले काठमाडौँको यातायात प्रभावित भएको छ।











.jpg)


