बिहीबार , कार्तिक २० गते २०८३
images
images

ईलेक्ट्रोनिक्स सामान बरामद

एक्सप्रेस पाना
आश्विन ५, २०८० शुक्रबार
  • 511
    SHARES
  • ईलेक्ट्रोनिक्स सामान बरामद

    रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरबाट असोज ४ गते राती करिब ७ लाख ८० हजार रुपैयाँ बराबरको ईलेक्ट्रोनिक्स सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।

    images

    गौरबाट चपुरतर्फ जाँदै गरेको प्रदेश ३-०३००१ ख ०१२३ र प्रदेश २-०१००६ ख ५४३४ नम्बरको यात्रुवाहक बसको डिकीमा लुकाई छिपाई लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको ३ हजार ६ सय ५५ थान एलइडी वाच र ४ सय ९० थान एलइडी लाईटको
    विलविजक नभएको पाईएपछि सुरक्षा वेश सन्तपुरले बरामद गरेको हो। बरामद सामान गौर भन्सार कार्यालयमा बुझाईएको छ।