बिहीबार , कार्तिक २० गते २०८३
images
images

ट्रक र तेल ट्याङ्कर ठोक्किदा मुग्लिङ-आबुँख‌रेनी सडक अवरुद्ध

एक्सप्रेस पाना
आश्विन ८, २०८० सोमबार
  • 307
    SHARES
  • ट्रक र तेल ट्याङ्कर ठोक्किदा मुग्लिङ-आबुँख‌रेनी सडक अवरुद्ध

    काठमाडौँ । मुग्लिङ-आबुँख‌रेनी सडक खण्डमा ट्रक र तेल ट्याङ्कर ठोक्किदा राजमार्ग अबरुद्व भएको छ। 

    images

    घटनामा केहि घाइते भएको र उनीहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    प्रहरीले अहिले दुर्घटनाग्रस्त ट्रक र ट्याङ्करलाई हटाएर सडक खुलाउने प्रयास गरिरहेको छ ।

    images