बिहीबार , कार्तिक २० गते २०८३
images
images

अछाममा एक गर्भवतीको हेलोकोप्टरमार्फत उद्धार

एक्सप्रेस पाना
आश्विन ११, २०८० बिहीबार
  • 439
    SHARES
  • अछाममा एक गर्भवतीको हेलोकोप्टरमार्फत उद्धार

    अछाम ११ असोज । अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। 

    images

    ढकारी गाउँपालिका वडा नम्बर-७ निवासी २५ वर्षिय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

    थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएपछि थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए।

    images