बिहीबार , कार्तिक २० गते २०८३
images
images

आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदै गरेका शिक्षक चढेको गाडी दुर्घटना

एक्सप्रेस पाना
आश्विन १२, २०८० शुक्रबार
  • 188
    SHARES
  • आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदै गरेका शिक्षक चढेको गाडी दुर्घटना

    सिन्धुली । आन्दोलनमा सहभागी हुन काठमाडौंतर्फ हिडेका १० शिक्षक गाडी दुर्घटनामा घाइते भएका छन्। शिक्षकहरु चढेको गाडी शुक्रबार बिहान बीपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका ३ बोहोरेटार नजिक दुर्घटना भएको हो।

    images

    प्रहरीका अनुसार मधेश प्रदेस ००१ ज ००६२ नं को इलेक्ट्रिक गाडी अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा राहत, करार र वालविकास शिक्षकहरु घाइते भएको प्रहरीले जनाएको छ।

    घाइते सबैलाइ धुलीखेल अस्पताल पठाइएको छ। घाइते हुनेहरु धेरैजसो कमलामाइ नगरपालिकाका रहेका छन्।

    images