बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौं मेडिकल कलेजमा स्वास्थ्यकर्मी आन्दोलित (तस्विरहरू)

एक्सप्रेस पाना
आश्विन १५, २०८० सोमबार
  • 197
    SHARES
  • काठमाडौं मेडिकल कलेजमा स्वास्थ्यकर्मी आन्दोलित (तस्विरहरू)

    सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न चिकित्सकमाथि हिजो भएको कुटपिटको विरोधमा सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरू आन्दोलित भएका छन्।

    images

    आइतबार इन्टर्न डाक्टर मनीष खड्कामाथि आक्रमण भएको भन्दै हाल केएमसीमा अध्ययनरत चिकित्सकहरूले आज पनि अस्पताल अगाडि धर्ना दिएर अवरोध गरेका हुन्। उनीहरूले चिकित्सकमाथि हातपात गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने र चिकित्सकको पेसागत ग्यारेन्टी र सुरक्षा हुनुपर्ने माग राखेका छन्।

    स्वास्थ्यकर्मीहरू डाक्टरमाथि हातपातको विरोधमा सडकमा निस्किएपछि केएमसी क्षेत्रको सडक अवरुद्ध बनेको छ।

    images

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.