बिहीबार , कार्तिक २० गते २०८३
images
images

स्थानीय तहका कर्मचारीहरुले सुरु गरे माइतीघरमा आन्दोलन (तस्विरहरू)

एक्सप्रेस पाना
आश्विन १५, २०८० सोमबार
  • 356
    SHARES
  • स्थानीय  तहका कर्मचारीहरुले सुरु गरे माइतीघरमा आन्दोलन (तस्विरहरू)

    काठमाडौं । माइतीघर मण्डलामा स्थानीय तहका कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका छन्। 

    images

    काठमाडौंमा पानी परिरहे पनि कर्मचारीहरू छाता ओढेर धर्नामा छन्।

    स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने माग गरेका छन्। सोमबार बिहानदेखि माइतीघर मण्डलामा भेला भएका कर्मचारीले कालोपट्टि बाँधेर दिउँसो ४ बजेसम्म दबाबमुलक कार्यक्रम गर्ने संघर्ष समितिका संयोजक दीपक गौतमले जानकारी दिए। 

    images

    स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामती परिभाषाभित्र स्थानीय तहका कर्मचारीहरूलाई समेत समेटिनुपर्ने, विना सहमति ७५३ वटै स्थानीय तहमा वैज्ञानिक पुर्वानुमानयोग्य चक्रीय प्रणालीमा सरुवा गरिनुपर्ने माग पनि संघर्ष समितिले अघि सारेको छ।

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.