बिहीबार , कार्तिक २० गते २०८३
images
images

सामाजिक सञ्जालमा जथाभावी नलेख्नू, कारबाही हुन्छ- प्रहरी साइबर ब्युरो

एक्सप्रेस पाना
आश्विन १७, २०८० बुधबार
  • 355
    SHARES
  • सामाजिक सञ्जालमा जथाभावी नलेख्नू, कारबाही हुन्छ- प्रहरी साइबर ब्युरो

    काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालमा जथावाभी नलेख्न आग्रह गरेको छ।

    images

    प्रहरीको साइबर ब्युरोले बुधबार एक सूचना जारी गर्दै सामाजिक सद्‌भाव भड्काउने, राष्ट्रिय अखण्डतामा खलल पार्ने, शान्ति सुरक्षा भंग गर्नेजस्ता विषय सामाजिक सञ्जालमा प्रकाशन-प्रसारण गरे कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। 

     

    images

    May be an illustration of text