बाँकेको नेपालगञ्जमा आज पनि दिउँसो निषेधाज्ञा र राति कर्फ्यु जारी रहने भएको छ।
दुई समुदायबीच उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले हिजोदेखि कर्फ्यु खुकुलो पारेको थियो।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आज पनि दिउँसो निषेधाज्ञा र राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको कार्यालयले जनाएको छ।

.jpg)


