बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रिय शोकका कारण राष्ट्रियसभाको बैठक स्थगन

एक्सप्रेस पाना
आश्विन २३, २०८० मंगलबार
  • 195
    SHARES
  • राष्ट्रिय शोकका कारण राष्ट्रियसभाको बैठक स्थगन

    काठमाडौँ । राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ।

    images

    आज बिहान ११ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान ११:३१ बजे बस्ने गरी अध्यक्ष गणेशपसाद तिमिल्सिनाले निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइको छ।

    इजरायलमा मारिएका नेपालीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपाल सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको छ। 

    images