बिहीबार , कार्तिक २० गते २०८३
images
images

सुन्धाराको गेस्ट हाउसमा युवती मृत फेला

एक्सप्रेस पाना
आश्विन २३, २०८० मंगलबार
  • 264
    SHARES
  • सुन्धाराको गेस्ट हाउसमा युवती मृत फेला

    काठमाडौँ । सुन्धाराको एक गेष्ट हाउसमा युवती मृत अवस्थामा भेटिएकी छन्। 

    images

    काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा २० बर्षिया भूमिका राउत मृत अवस्थामा फेला परेकी हुन्।

    प्रहरीका अनुसार ललितपुरको इमाडोल घर भएकी भूमिका असोज ८ देखि सो गेस्ट हाउसमा बस्दै आएकी थिइन्। सोमबार उनी मृत अवस्थामा भेटिएकी हुन्।

    images