सहिद लखन गाउँपालिका-७, खाब्दीभन्ज्याङमा मेसिनबाट टपरी उत्पादन गर्दै बुङ्कोट सामुदायिक सेवा केन्द्रकी अध्यक्ष दुर्गा गरञ्जा मगर। केन्द्रले महिलाहरुलाई आयआर्जन वृद्धिमा टेवा पु¥याउन गाउँमै टपरी उद्योग सञ्चालनमा ल्याएको हो। तस्बिर: रासस