बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्याल्दोर हिमाल

एक्सप्रेस पाना
कार्तिक १५, २०८० बुधबार
  • 239
    SHARES
  • प्याल्दोर हिमाल

    धादिङको रुवीभ्याली गाउँपालिका-३ सेर्तुङबाट मङ्गलबार साँझ देखिएको प्याल्दोर हिमालको मनोरम दृश्य।

    images

    गणेश हिमाल ट्रेकिङ ट्रेलमा पर्ने यो हिमाल हेर्न पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक रुवीभ्याली पुग्ने गरेका छन्।  

    तस्बिर : शंकर श्रेष्ठ/रासस

    images